Choto Khabar Logo

ब्रड पिकबाट निम्सदाइसहित चार नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो

२०८३ श्रावण २०
ब्रड पिकबाट निम्सदाइसहित चार नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो
ब्रड पिकमा ज्यान गुमाएका निम्सदाइसहित चार आरोहीको शव सफलतापूर्वक आधार शिविरमा ल्याइएको छ।
ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका निर्मल पुर्जा ‘निम्सदाइ’, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव सफलतापूर्वक उद्धार गरी आधार शिविरमा ल्याइएको छ। एलिट एक्स्पेडका अनुसार जोखिमपूर्ण अभियान मिङ्मा डेभिड शेर्पाको नेतृत्वमा सम्पन्न भएको हो। बेपत्ता अन्य तीन आरोहीको खोजी तथा उद्धार प्रयास सुरक्षित अवस्था बनेपछि जारी रहने जनाएको छ।

Tags:

#छोटोखबर #निम्सदाइ #ब्रडपिक #पर्वतारोहण #उद्धारअभियान #नेपालीआरोही #श्रद्धाञ्जली #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू