Choto Khabar Logo

मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि सबै संयन्त्र तयारी अवस्थामा

२०८३ भाद्र १
मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि सबै संयन्त्र तयारी अवस्थामा
मनसुनजन्य विपद्को सम्भावित जोखिम सामना गर्न केन्द्रदेखि स्थानीय तहसम्म राज्यका संयन्त्र तयारी अवस्थामा रहेको प्राधिकरणले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म पूर्वतयारीका संयन्त्र सक्रिय रहेको जनाएको छ। सोमबार आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी छलफलमा प्राधिकरणका उपसचिव रामबहादुर केसीले नीतिगत, संस्थागत तथा कार्यात्मक रूपमा विपद् प्रतिकार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा रहेको जानकारी दिएका हुन्।

Tags:

#छोटोखबर #मनसुन #विपद् #विपद्व्यवस्थापन #जोखिमन्यूनीकरण #पूर्वतयारी #राष्ट्रियविपद्प्राधिकरण #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू