देउवा निवास भत्काउने कार्य रोकियो
२०८२ चैत्र १५
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने अनुसन्धान केही समयअघिदेखि नै जारी रहेको पुष्टि गरेको छ ।
बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको निवास भत्काउने काम काठमाडौंका सीडीओ ईश्वरराज पौडेलको निर्देशनपछि रोकिएको छ। देउवामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान भइरहेको अवस्थामा यस्तो कदम चालिएको हो। विभागले अनुसन्धान जारी रहेको पुष्टि गरे पनि भत्काउने काम रोक्न आफूले निर्देशन नदिएको जनाएको छ।
Tags:
#छोटोखबर #शेरबहादुरदेउवा #नेपाल #राजनीति #समाचार #अनुसन्धान #सम्पत्तिशुद्धीकरण
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

अब घरबाटै एनओसी लिन सकिने व्यवस्था
२०८३ बैशाख ६

रास्वपाको केन्द्रीय समिति बैठक भोलि
२०८३ बैशाख ६

प्रतिनिधिसभा नियमावली मस्यौदामा विज्ञको राय
२०८३ बैशाख ६