रास्वपाले समानुपातिक उम्मेदवार सूची सच्याउने
२०८२ पौष १६

पार्टीले निर्वाचन आयोगमा बुझाएको सूचीमा असन्तुष्टि बढेपछि सच्याउन लागेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने निर्णय गरेको छ। पार्टी सचिवालयले प्रतिक्रिया र सुझावलाई ध्यानमा राख्दै निर्वाचन आयोगको समयसीमा भित्र त्रुटि सुधार गर्ने जानकारी दिएको छ। सुझाव पुस १७ गते बिहान १० बजेसम्म प्रदेश सभापति वा पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने पार्टीले जनाएको छ।
Tags:
#रास्वपा #समानुपातिकसूची #निर्वाचनसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३