खोला किनाराको २० मिटर मापदण्डविरुद्ध सरकारको रिटमा आज सुनुवाइ
२०८२ पौष २४

सरकारले काठमाडौँ उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा विभिन्न तीन कारणले जटिलता हुने जिकिर गरेको छ ।
सर्वोच्च अदालतको खोला किनारामा २० मिटर खाली छाड्ने फैसलाको पुनरावलोकन रिटमा आज सुनुवाइ हुँदैछ। आर्थिक, सामाजिक र व्यावहारिक जटिलता देखाउँदै सरकारले फैसला कार्यान्वयन असम्भव भएको दाबी गरेको छ। फैसलाले हजारौँ घर भत्किनु र नागरिक विस्थापित हुने सरकारको भनाइ छ।
Tags:
#छोटाखबर #सर्वोच्चअदालत #खोलाकिनारा #२०मिटरमापदण्ड #काठमाडौंउपत्यका #सरकारीरिट #न्यायालय
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३