भारतले नेपाललाई दिने अनुदान बढायो, ८०० करोड भारु विनियोजन
२०८२ माघ १८

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले २०२६–२७ का लागि ५ सय ३० खर्ब भारुको कुल विनियोजन गरेकी हुन्।
भारतले आर्थिक वर्ष २०२६–२७ का लागि नेपाललाई दिँदै आएको वार्षिक अनुदान १०० करोड भारुले बढाएर ८०० करोड भारु पुर्याएको छ। यो १४ प्रतिशत वृद्धि हो। बजेटले नेपालसँगको विकास साझेदारीलाई भारतले उच्च प्राथमिकतामा राखेको संकेत गरेको छ।
Tags:
#भारतबजेट #नेपालभारतसम्बन्ध #अनुदान #विदेशनीति #आर्थिकसहयोग #दक्षिणएशिया #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३