Choto Khabar Logo

सरकारी सहयोग नपाएको भन्दै स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक काफ्लेको राजीनामा

२०८२ माघ ४
सरकारी सहयोग नपाएको भन्दै स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक काफ्लेको राजीनामा
स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि सरकारको सहयोग माग्दै आएका काफ्लेले आज स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाएका हुन्।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। बिमा कार्यक्रम सञ्चालनमा सरकारको सहयोग नपाएको भन्दै उनले स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाएका हुन्। अस्पताललाई ११ अर्ब रुपैयाँ भुक्तानी बाँकी रहेपछि समस्या बढेको छ। भुक्तानी नपाउँदा ठूला सरकारी अस्पतालले बिमा सेवा बन्द गर्न थालेका छन्।

Tags:

#स्वास्थ्यबिमा #रघुराजकाफ्ले #राजीनामा #स्वास्थ्य मन्त्रालय #अस्पतालभुक्तानी #सरकारीअस्पताल #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू