मधेशको सुरक्षा व्यवस्थापनमा उच्च प्रहरी अधिकारी परिचालन
२०८३ श्रावण १५

मधेशको सुरक्षा अवस्था सुदृढ बनाउन नेपाल प्रहरीले उच्च प्रहरी अधिकारीलाई विभिन्न जिल्लामा परिचालन गरेको छ।
नेपाल प्रहरीले मधेशको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै एआईजीदेखि एसएसपीसम्मका उच्च प्रहरी अधिकारीलाई विभिन्न जिल्लामा परिचालन गरेको छ। प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार उनीहरूले सुरक्षा योजना कार्यान्वयन, जनशक्ति परिचालन, सूचना संकलन, स्थानीय समन्वय तथा सुरक्षा अवस्थाको अनुगमन गरी परिस्थिति सामान्य बनाउन आवश्यक निर्देशन र सहजीकरण गर्नेछन्।
Tags:
#छोटोखबर #नेपालप्रहरी #मधेश #सुरक्षाव्यवस्थापन #उच्चप्रहरीअधिकारी #शान्तिसुरक्षा #सुरक्षासंवेदनशीलता #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


