वीरगञ्जमा कर्फ्यू आदेश
२०८२ पौष २१

धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको हो।
धार्मिक–सामाजिक विवाद बढ्दै गएपछि पर्सा प्रशासनले वीरगञ्जमा सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म कर्फ्यू लागू गरेको छ। मुख्य र संवेदनशील क्षेत्रमा सभा, जुलुस र भेला पूर्णरूपमा निषेध गरिएको छ। कर्फ्यू उल्लंघन भए सुरक्षाकर्मीलाई गोली हान्न आदेश दिइएको छ।
Tags:
#छोटोखबर #वीरगञ्ज #कर्फ्यू #पर्सा #सुरक्षा #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३