बझाङमा ४.१ रेक्टरस्केलको भूकम्प
२०८२ चैत्र ९

उक्त कम्पन मध्यम स्तरको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले जनाएको छ।
बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर सोमबार दिउँसो १:१४ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार उक्त कम्पन मध्यम स्तरको थियो। यसअघि चैत ३ गते दार्चुलाको सितौलामा ४ रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्रमा पर्ने भएकाले यस्ता साना–ठूला भूकम्प समय–समयमा भइरहन्छन्।
Tags:
#छोटोखबर #भूकम्प #बझाङ #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

विद्यालयमा एकीकृत लेटर ग्रेडिङ प्रणाली लागू
२०८३ श्रावण ५

शिक्षा–स्वास्थ्यमा ३% समता शुल्क स्थगित
२०८३ श्रावण ५

कीर्तिपुरमा जलेको गाडीबाट शव फेला
२०८३ श्रावण ५
