देशभर तापक्रम घट्दो, काठमाडौंमा यस वर्षकै चिसो
२०८२ पौष २२
काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर तापक्रम निरन्तर घट्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यस वर्षकै कम हो। जुम्लामा –६.२ र मनाङको हुम्देमा –१० डिग्री तापक्रम मापन भएको छ। तराईमा हुस्सु–कुहिरोको प्रभाव देखिएको छ।
Tags:
#मौसम #तापक्रम #चिसो #काठमाडौं #हुस्सु #मौसमसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३