Choto Khabar Logo

धरान जिरो प्वाइन्टमा स्कुल बस दुर्घटना, ५ को मृत्यु

२०८२ माघ ४
धरान जिरो प्वाइन्टमा स्कुल बस दुर्घटना, ५ को मृत्यु
१२ जना घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्टमा आइतबार स्कुल बस दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ। भेडेटारबाट धरानतर्फ आउँदै गरेको बस औषधि पसलमा ठोक्किँदा दुर्घटना भएको हो। मृतक बसभित्रका वा बाहिरका हुन् भन्ने खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।

Tags:

#धरान #स्कुलबस #दुर्घटना #सुनसरी #जिरोप्वाइन्ट #प्रहरीअनुसन्धान #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू