राष्ट्रिय यातायात नीति २०८३ स्वीकृत, हरित र प्रविधिमैत्री यातायातमा जोड
२०८३ श्रावण १३

सरकारले सुरक्षित, हरित र प्रविधिमैत्री यातायात प्रणाली विकास गर्ने लक्ष्यसहित राष्ट्रिय यातायात नीति २०८३ लागू गरेको छ।
सरकारले ‘राष्ट्रिय यातायात नीति, २०८३’ स्वीकृत गर्दै २०५८ सालको पुरानो नीति खारेज गरेको छ। नयाँ नीतिले सुरक्षित, हरित, प्रविधिमैत्री र व्यवस्थित यातायात प्रणाली विकासमा जोड दिएको छ। सडक सुरक्षा, विद्युतीय सवारी, स्मार्ट ट्राफिक, डिजिटल टिकटिङ, मास ट्रान्सिट तथा सीमापार यातायात विस्तारलाई प्राथमिकतामा राखिएको छ। कार्यान्वयनका लागि १०३ बुँदे कार्ययोजना तयार गरिएको छ।
Tags:
#छोटोखबर #राष्ट्रिययातायातनीति #पूर्वाधार #विद्युतीयसवारी #सडकसुरक्षा #हरितयातायात #नेपालसमाचार #स्मार्टयातायात
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


