मध्यपूर्व तनावपछि नेपाली नागरिकलाई परराष्ट्रको सुरक्षा सतर्कता अपिल
२०८२ फाल्गुण १७

मन्त्रालयले इजरायल वा इरान भ्रमण गर्ने योजना बनाएका नेपाली नागरिकलाई अवस्था सामान्य नहुँदासम्म यात्रा स्थगित गर्न सुझाव दिएको छ।
इरानमा तनाव बढेसँगै मध्यपूर्वको सुरक्षा अवस्थाबारे नेपाल सरकारले अनुगमन गरिरहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई स्थानीय सुरक्षा निर्देशन पालना गर्न, घरभित्रै सुरक्षित रहन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। सामान्य अवस्था नहुँदासम्म भ्रमण योजना स्थगित गर्न सुझाव दिइएको छ।
Tags:
#मध्यपूर्व_सुरक्षा #नेपाली #परराष्ट्रमन्त्रालय #नेपाल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३