Choto Khabar Logo

‘अपरेसन सेफ्टी काठमाडौं’मा १७ गुण्डा पक्राउ

२०८२ चैत्र २१
‘अपरेसन सेफ्टी काठमाडौं’मा १७ गुण्डा पक्राउ
काठमाडौंमा विशेष अपरेसन चलाएर १७ गुण्डा पक्राउ।
काठमाडौंमा ‘अपरेसन सेफ्टी काठमाडौं’ अन्तर्गत प्रहरीले १७ जना गुण्डागर्दीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले ठमेल, दरबारमार्ग, कलंकीलगायत क्षेत्रमा अपरेसन चलाएको हो। ग्याङ बनाउने प्रयास, धम्की र अवैध गतिविधिमा संलग्नहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Tags:

#छोटोखबर #काठमाडौं #प्रहरी #गुण्डागर्दी #अपराध #नेपाल #अपरेसनसेफ्टी #सुरक्षा

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू