Choto Khabar Logo

नदी किनाराको २० मिटर मापदण्ड उल्ट्याउने सर्वोच्चको फैसला

२०८२ माघ ४
नदी किनाराको २० मिटर मापदण्ड उल्ट्याउने सर्वोच्चको फैसला
सर्वोच्च अदालतले २०८० पुस ३ गते बागमती र यसका सहायक नदीहरूमा बढ्दो प्रदूषण र अतिक्रमण हटाउन भन्दै थप मापदण्ड तोक्ने गरी परमादेश जारी गरेको थियो।
सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी किनारामा २० मिटर खाली छाड्नुपर्ने सम्बन्धी पुरानो फैसला उल्ट्याएको छ। आइतबार बसेको न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले यस अघिको आदेश खारेज गर्ने निर्णय गरेको हो। उक्त आदेशका कारण प्रभावित भएको भन्दै नदी मापदण्ड पीडितहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए।

Tags:

#सर्वोच्चअदालत #नदीकिनारा #काठमाडौंउपत्यका #फैसला #नदीमापदण्ड #कानुन #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू