हिमाचलमा ग्यास विस्फोट: सल्यानका ९ नेपालीको मृत्यु
२०८२ पौष २९

हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको हो।
भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको छ। सुतिरहेको कोठामा भएको विस्फोटपछि आगलागी फैलिएको थियो। मृतक परिवार दुई वर्षदेखि रोजगारीका लागि त्यहाँ बस्दै आएका थिए।
Tags:
#छोटोखबर #हिमाचलप्रदेश #ग्यासविस्फोट #सल्यान #नेपालीमृत्यु #दुर्घटना #शोक
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३