काठमाडौँ उपत्यकामा चिसो बढ्यो
२०८२ पौष ११

न्यूनतम तापक्रम घट्नुको अर्थ बिहान चिसो बढ्नु हो।
आज शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा २.१ डिग्री घटेर ५.४ डिग्री सेल्सियस पुगेको छ। बिहान ५:४५ बजे मापन गरिएको तापक्रम ८:४५ बजे पुनः मापन गरिनेछ। मौसमविद्का अनुसार आकाश सफा हुँदा चिसो बढ्छ भने बादल लाग्दा न्यूनतम तापक्रम बढ्ने गर्छ।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३