भोटेकोशी बाढी: ७६८ शव फेला, उद्धार कार्य जारी
२०८३ भाद्र १४

भोटेकोशी बाढीपछि विभिन्न जिल्लाबाट ७६८ शव फेला पर्दा उद्धार र राहत कार्य जारी रहेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लाबाट हालसम्म ७६८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। बाढी प्रभावित क्षेत्रबाट दुई हजार ७१५ जना घाइते तथा अन्य व्यक्तिको उद्धार गरिएको छ। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत १६० जना घाइते उपचारपछि घर फर्किएका छन्।
Tags:
#छोटोखबर #भोटेकोशीबाढी #रसुवा #बाढीपहिरो #विपद् #उद्धार #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


