आधारभूत सेवामा पहुँच बढ्यो, स्वास्थ्य र शिक्षामा अझै चुनौती
२०८२ माघ २६

राष्ट्रिय तथ्यांक कार्यालयको नेपाल बहुसूचक सर्वेक्षण २०८१/०८२ अनुसार नेपालमा आधारभूत सेवाको पहुँच बढ्दै ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवा पुगेको छ।
नेपाल बहुसूचक सर्वेक्षण २०८१/०८२ अनुसार देशका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत र ९५.५ प्रतिशतमा टेलिफोन सुविधा पुगेको छ। इन्टरनेट प्रयोग पनि बढ्दो छ। तर बालमृत्युदर, पानीको गुणस्तर र माध्यमिक तहको विद्यालय पहुँच अझै चुनौतीपूर्ण रहेको देखिएको छ।
Tags:
#छोटोखबर #नेपालबहुसूचकरसर्वेक्षण #विद्युत #इन्टरनेट #स्वास्थ्य #शिक्षा #खानेपानी #राष्ट्रियतथ्यांक
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३