खोला किनाराको २० मिटर मापदण्ड: सर्वोच्चद्वारा पुनरवलोकन रिटमा मिसिल झिकाउने आदेश
२०८२ पौष २४

सरकारले काठमाडौँ उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा विभिन्न तीन कारणले जटिलता हुने जिकिर गरेको छ ।
सर्वोच्च अदालतले खोला किनारामा २० मिटर खाली छाड्ने फैसलाको पुनरवलोकन रिटमा मिसिल कागज झिकाउने आदेश दिएको छ। सरकारले उक्त फैसला कार्यान्वयन गर्दा आर्थिक, सामाजिक र व्यावहारिक जटिलता हुने दाबी गरेको छ। ८ हजारभन्दा बढी घरटहरा भत्किनु र ४२ हजार नागरिक विस्थापित हुने भन्दै सरकार पुनरवलोकन चाहन्छ।
Tags:
#सर्वोच्चअदालत #खोलाकिनारा #२०मिटरमापदण्ड #पुनरवलोकनरिट #काठमाडौँउपत्यका #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३