किशोरी डिम्ब तस्करी प्रकरणमा डा. नुतन शर्माको बयान, हाजिरी जमानीमा रिहा
२०८३ श्रावण २४

किशोरीको डिम्ब तस्करी प्रकरणमा बयान दिएकी डा. नुतन शर्मा हाजिरी जमानीमा रिहा भएकी छन्।
१७ वर्षीया किशोरीको डिम्ब तस्करी प्रकरणमा जोडिएकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ चिकित्सक डा. नुतन शर्मासँग प्रहरीले बयान लिएको छ। जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिँदै शर्माले आफूले कानुनविपरीत कुनै काम नगरेको र सबै प्रक्रिया सहमतिमै भएको दाबी गरेकी छन्। बयानपछि सरकारी वकिलको निर्देशनमा उनलाई हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ।
Tags:
#छोटोखबर #डिम्बतस्करी #नुतनशर्मा #आईभीएफ #प्रहरीअनुसन्धान #किशोरी #ललितपुर #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


