जहरसिंहपौवा–साँखु सडकमा बस दुर्घटना: मृतक ५, ३३ घाइते
२०८२ पौष २४

बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो ।
काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा तीन महिला र दुई पुरुषको ज्यान गएको हो। पिकनिकबाट फर्किँदै गर्दा दुर्घटना भएको बसमा सवार ३३ जना घाइतेको विभिन्न अस्पतालमा उपचार जारी छ।
Tags:
#छोटोखबर #बसदुर्घटना #काठमाडौंसमाचार #सडकदुर्घटना #घाइते #समाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३