Choto Khabar Logo

भक्तपुर बाल सुधार गृहमा झडप, १३ घाइते, १६२ स्थानान्तरण

२०८२ माघ ९
भक्तपुर बाल सुधार गृहमा झडप, १३ घाइते, १६२ स्थानान्तरण
उक्त सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना रहेका छन् र हाल अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
भक्तपुरको बाल सुधार गृहमा बिहीबार राति भएको झडपमा १३ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ। झडपका क्रममा आगजनी भएपछि सुधार गृहमा रहेका १६२ जनालाई स्थानान्तरण गरिएको छ। आपसी विवादपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रयास गरेको थियो।

Tags:

#भक्तपुर #बालसुधारगृह #झडप #आगजनी #प्रहरी #घाइते #सुरक्षा #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू