Choto Khabar Logo

निर्वाचन आयोगले सोध्यो काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण

२०८२ माघ २०
निर्वाचन आयोगले सोध्यो काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण
निर्वाचन आयोगले कार्यबाहक नगरप्रमुखद्वारा सुरु गरिएको कार्यक्रम वार्षिक बजेटमा परेको हो कि होइन भन्ने स्पष्टिकरण माग्दै कागजात पेश गर्न आग्रह गरेको छ।
निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ। महानगरपालिकाले ७० वर्ष र माथिका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम चुनाव आचारसंहिता उल्लङ्घन भएको भन्दै आयोगले पत्र लेखेको हो। आयोगले कार्यवाहक नगर प्रमुखको अभिव्यक्ति र सामग्रीको आधारमा निर्णय लिएको जनाएको छ।

Tags:

#निर्वाचनआयोग #काठमाडौंमहानगरपालिका #स्पष्टीकरण #स्वास्थ्यसेवा #आचारसंहिता #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू