रुपन्देहीमा रवि लामिछानेविरुद्धको मुद्दा तत्काल फिर्ता नहुने
२०८२ माघ १५

अदालतले लामिछानेको मुद्दा फिर्ताको निवेदनविरुद्ध सर्वोच्चमा परेको रिटको अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्न भनेको हो।
रास्वपाका सभापति रवि लामिछानेविरुद्ध रुपन्देही अदालतमा दर्ता संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने भएको छ। सर्वोच्च अदालतमा मुद्दा फिर्ताविरुद्ध परेको रिट टुंगो लागेपछि मात्रै जिल्ला अदालतले निर्णय गर्ने आदेश दिएको छ।
Tags:
#रविलामिछाने #रास्वपा #अदालत #मुद्दाफिर्ता #सर्वोच्चअदालत #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



