भ्रामक स्वास्थ्य विज्ञापन गर्ने १५ सामाजिक सञ्जाल अकाउन्ट बन्द गराउन विज्ञापन बोर्डको पत्राचारOctober 15, 2026
नेपाल आयल निगमको ९ अर्ब ५५ करोड रुपैयाँ नाफाBy chhotokhabarJune 19, 20250 नेपाल आयल निगम (एनओसी) ले आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको छ। यो जानकारी शुक्रबार सम्पन्न ४३औं वार्षिक साधारणसभामा दिइएको हो।