फ्रान्समा विद्यार्थीहरूले सुरु गरेको आन्दोलन हिंसात्मक बन्दा पेरिसलगायत सहरहरू तनावग्रस्त बनेका छन्। शैक्षिक सुधार र महँगीविरुद्धको प्रदर्शनमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी भएको छ। झडपमा परी कम्तीमा १५० प्रहरी घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन १२ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसात्मक गतिविधिलाई असह्य भन्दै निन्दा गरेका छन |
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


