अस्पताल स्थापना भएको २७ वर्षपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालमा १५ शय्याको अत्याधुनिक सघन उपचारकक्ष (मोडुलर आइसीयू) सञ्चालनमा आएको छ ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अब भक्तपुर र पूर्वबाट आएका बिरामीलाई अत्याधुनिक आइसीयू खोज्दै काठमाडौँमा भौतारिनु नपर्ने बताए ।उनका अनुसार अस्पताल सञ्चालनमा आएपछि गम्भीर रोगका बिरामी र शल्यक्रियामा समेत यो आइसीयू प्रभावकारी रूपमा प्रयोगमा आउनेछ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपाल-कोरिया अस्पतालमा पहिलोपटक १५ शय्याको मोडुलर आइसीयू सञ्चालन
Previous Articleआजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
Next Article चाडपर्वमा बासी र अस्वच्छ खाना बेचे कारबाही हुने


