राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा विशेष अध्यादेश जारी गरेपछि विभिन्न ऐनअन्तर्गत नियुक्त १५९४ पदाधिकारी एकैपटक पदमुक्त भएका छन्। सञ्चार, शिक्षा, स्वास्थ्य, ऊर्जा, वित्त, कृषि, प्रज्ञा प्रतिष्ठान र सामाजिक क्षेत्रका दर्जनौँ निकाय प्रभावित भएका छन्। सरकारले प्रशासनिक सुधार र संस्थागत गति दिन यस्तो निर्णय गरेको बताउँदै रिक्त पदमा छिट्टै नयाँ नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleरास्वपाको दाबी: अध्यादेश सुधारका लागि, दुरुपयोगका लागि होइन
Next Article देशभर बदली, वर्षा र हिमपातको सम्भावना


