नेपाली फुटबल प्रशासन संकटमा रहेका बेला नेपाल सुपर लिग (एनएसएल) का सात फ्रेन्चाइज टोली सम्मिलित निजी समूहले नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने घोषणा गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा रहेका बेला प्राविधिक सहमति र स्वीकृतिबिनै नयाँ लिग गर्ने घोषणा गरिएको हो। यसबीच एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङमाथि भ्रष्टाचारसम्बन्धी मुद्दा अघि बढिरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


