नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले केहीबेरमै पदबहाली गर्ने कार्यक्रम रहेको छ। शुक्रबार सम्पन्न मतगणनामा उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापति पदमा जित हासिल गरेका हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


