दाङ, दाङको घोराही उपमहानगरपालिका-१० स्थित अर्घु ड्याममा बिहीबार नुहाउने क्रममा बेपत्ता भएका २३ वर्षीय अनुप चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । घोराही उपमहानगरपालिका-१२ बेलघार निवासी चौधरीको शव सशस्त्र प्रहरीका गोताखोरले खोजी गर्ने क्रममा फेला पारेका हुन्। बिहीबारदेखि नेपाली सेनाको ज्वाला दल गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला पार्न नसकेपछि शुक्रबार गोताखोरले खोजी कार्य सुरु गरेको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleचितवनमा कारको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
Next Article मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु


NPL Special
NPL Special
NPL Special
NPL Special