काठमाडौं, चीनले आइतबार लङ मार्च-६सी रकेटमार्फत चार नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ। शान्सी प्रान्तस्थित ताइयुआन केन्द्रबाट स्थानीय समयअनुसार बिहान ११:५३ बजे प्रक्षेपण गरिएका सबै उपग्रह निर्धारित कक्षमा पुगेका छन्। तीमध्ये दुई अन्तरिक्षमा आधारित क्लाउड प्रविधि परीक्षणका लागि र अन्य दुई एयरस्याट-१२ र एयरस्याट-१३ हुन्। यो लङ मार्च रकेट शृङ्खलाको ६८३औँ उडान हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleशिक्षकलाई राजनीतिमा आउन प्रचण्डको आह्वान
Next Article पुरुष क्रिकेटमा लुम्बिनीले कर्णालीलाई ६५ रनले हरायो


NPL Special
NPL Special
NPL Special
NPL Special