धनगढी, दसैँ, तिहार र छठ मनाएर घर फर्किएका सुदूरपश्चिमका नेपाली पुनः रोजगारीका लागि भारत जान थालेका छन्। कैलालीको त्रिनगर भन्सार नाकाबाट दैनिक करिब छ हजार नेपाली भारत गइरहेको सशस्त्र प्रहरी बलको सीमा हेल्प डेस्कले जनाएको छ।
नेपालमा पर्याप्त रोजगारी र आम्दानीको अवसर नहुँदा भारत जानुपरेको कामदारहरूले बताएका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट मुम्बई, दिल्ली, सुरत र पञ्जाबलगायत भारतीय सहरमा नेपाली रोजगारीका लागि जाने गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकांग्रेसका बाँकी जिल्ला र प्रदेश अधिवेशनको समय तालिका सार्वजनिक
Next Article खोपको दर घट्दा विश्वभर दादुरा फैलिने जोखिम बढ्यो


NPL Special
NPL Special
NPL Special
NPL Special