पूर्व सङ्घीय मामिला मन्त्री राजकुमार गुप्तालाई पोखराको लिचीबारी प्रकरणमा भ्रष्टाचार मुद्दामा विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ। उनलाई मालपोत कार्यालयका अधिकारीको सरुवा रोकिदिने र भूमि आयोग सदस्य बनाइदिने बहानामा घरजग्गा व्यवसायीबाट ५३ लाख घुस लिएको आरोप छ। अख्तियारले असोज २२ गते ७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पूर्व मन्त्री गुप्तालाई लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा पठाइयो
Previous Articleरास्वपाले समानुपातिक उम्मेदवार सूची सच्याउने
Next Article सरकारद्वारा राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी


NPL Special
NPL Special
NPL Special
NPL Special