जेनजी आन्दोलनका कारण मुद्दाका फाइल नष्ट भएपछि सर्वोच्च अदालतले सेवाग्राहीलाई पुस मसान्तसम्म म्याद, हदम्याद र तारिख लिन पाउने व्यवस्था गरेको छ। १९ सदस्यीय बृहत पूर्ण इजलासले आन्तरिक प्रतिवेदनको आधारमा निर्णय गर्दै म्याद गुज्रिएका सेवाग्राहीको अन्योल अन्त्य गरेको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Article२०२५ मा पनि पर्यटक कीर्तिमानबाट नेपाल चुक्यो
Next Article निर्वाचन आयोगद्वारा आचारसंहिता लागू गर्ने तयारी


NPL Special
NPL Special
NPL Special
NPL Special