निर्वाचन आयोगले मतदानभन्दा करिब ५०/५२ दिनअघि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। आयोगले सबै सरोकारवालाको सुझावसहित आचारसंहिता पारित गरिसकेको जनाएको छ। यसमा हरित निर्वाचन, भर्चुअल प्रचार, प्लास्टिक प्रयोग निषेध, खर्च सीमा, बैंकमार्फत खर्च र घोषणापत्र कार्यान्वयन प्रतिवेदनसम्बन्धी व्यवस्था समेटिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसर्वोच्चद्वारा पुस मसान्तसम्म म्याद र तारिखको सुविधा
Next Article चालु आवमा आर्थिक वृद्धिदर औसतभन्दा बढी हुने संकेत


NPL Special
NPL Special
NPL Special
NPL Special