२१ फागुन हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले कानुनी र प्राविधिक कारण देखाउँदै अन्तर क्षेत्र/अन्तर जिल्ला मतदानको व्यवस्था नगरेको जनाएको छ। तर, अघिल्ला वर्षजस्तै अस्थायी मतदाता नामावली संकलन गरेर प्रहरी, कर्मचारी, कैदीबन्दी र ज्येष्ठ नागरिकलाई मतदानको सुविधा दिने व्यवस्था गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
फाल्गुन २१ को निर्वाचनमा पनि जिल्लाबाहिरबाट मतदान गर्न नपाइने
Previous Articleमहंगी ह्वात्तै घट्यो, मुद्रास्फीति १.६३ प्रतिशतमा सीमित
Next Article बैंक कारोबारमा चेक अनिवार्य, अनलाइन ५ लाखमै सीमित


NPL Special
NPL Special
NPL Special
NPL Special