राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची अध्यावधिक गरेको छ। उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि आइतबार निर्वाचन आयोग पुगेर सूची संशोधन गरिएको हो। एकता भंगसँगै उज्यालो नेपालको समानुपातिकतर्फ फागुन २१ को निर्वाचनमा उम्मेदवार नहुने भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleगायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन
Next Article भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन सुरु


