नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सोमबार बिहान ८ बजे भृकुटीमण्डपमा सुरु हुने भएको छ। उद्घाटन सत्र जारी रहँदा ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्। विधानअनुसार आह्वान गरिएको दुईदिने विशेष महाधिवेशन गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सुरु भएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसस्तो ब्याजमा अड्किएको बिमा कम्पनीको लगानी
Next Article समानुपातिक सूचीबाट १६४ उम्मेदवारले फिर्ता लिए


NPL Special
NPL Special
NPL Special
NPL Special