रवि लामिछानेविरुद्धको आरोपपत्र संशोधन स्वीकृत गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। युवराज पौडेलले निर्णय संविधान र कानून विपरीत भएको दाबी गर्दै बदरको माग गरेका हुन्। रिट अध्ययनमा छ भने मुद्दा फिर्ता हुनसक्ने भन्दै अन्तरिम आदेश पनि माग गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
रवि लामिछाने प्रकरण: आरोपपत्र संशोधनविरुद्ध सर्वोच्चमा रिट
Previous Articleकांग्रेस विवाद: ८८५ प्रतिनिधिको हस्ताक्षर फिर्ता कागजात आयोगमा
Next Article आचारसंहिता अव्यावहारिक भएको दलहरूको गुनासो


NPL Special
NPL Special
NPL Special
NPL Special