निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न मंगलबार मुख्य पाँच दललाई फरक-फरक समय तोकेको छ। आयोगले तोकेको समय अनुसार रास्वपाका उम्मेदवारले १ बजे, राप्रपाले २ बजे, नेकपा एमालेले साढे २ बजे, नेपाली कम्युनिष्ट पार्टीले ३ बजे र अन्तिममा कांग्रेसले ४ बजे उम्मेदवारी दर्ता गर्नुपर्ने छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रतिनिधि सभा निर्वाचन: उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले तोक्यो समय
Previous Articleसेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्स उपाधि
Next Article स्पेन रेल दुर्घटनामा ३९ जनाको मृत्यु


NPL Special
NPL Special
NPL Special
NPL Special