आगामी २१ फागुन हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको २ करोड ३ लाख मतपत्र छपाइ सुरु भएको छ। सोमबार प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सानोठिमीस्थित छपाइस्थल निरीक्षण गरेका थिए। छपाइ १५ दिनभित्र सम्पन्न हुने र फागुन ५ भित्र सबै मतपत्र वितरण हुने योजना रहेको जानकारी दिइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


