आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको एउटै प्रकृतिका दुई खाता खोल्न सक्ने व्यवस्था भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्वाचन आयोगको सिफारिसअनुसार राजनीतिक दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोल्न निर्देशन दिएको छ। खाता निर्वाचन आयोगले बन्द नगरेसम्म सञ्चालनमा रहनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleप्रत्यक्षतर्फ मतपत्र छपाइ सुरु
Next Article त्रिवि तालाबन्दी २५ दिनपछि खुल्यो


