सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बन्दीप्रत्यक्षीकरण रिटमा अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले पक्राउको कारण पेश गर्न पनि निर्देशन दिएको हो। यसअघि अन्तरिम आदेश अस्वीकार भएपछि उनी पक्राउ परेका थिए। प्रसाईं पटक–पटक पक्राउ परेर हाजिर जमानीमा छुट्दै आएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleदुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
Next Article निर्वाचन आयोगले सोध्यो ७५लाई स्पष्टीकरण


