निर्वाचन आयोगले आचार संहिता उल्लङ्घनमा संलग्न ७५ दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । तर ५२ जनाले मात्र जवाफ दिएका छन्। आयोगले फागुन १–७ को गतिविधि सार्वजनिक गर्दै अनुगमन समितिहरू मार्फत उल्लङ्घन घटनाको अनुसन्धान र आवश्यक कारबाही जारी राखेको जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसंसद् विघटनविरुद्धको रिटको सुनुवाई चुनावपछि मात्र
Next Article तोकिएकै समयमा निर्वाचन हुनुपर्नेमा ओलीको जोड


