बंगलादेश नेशनलिष्ट पार्टी (बीएनपी) ले आम चुनावमा २९९ मध्ये कम्तीमा २१२ सिट जित्दै दुईतिहाइभन्दा बढी बहुमत हासिल गरेको छ। अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चितजस्तै छन्। जमात-ए-इस्लामीले ७७ सिट जित्दा नेसनल सिटिजन पार्टीले ५ सिट मात्र हात पारेको छ। रहमान ढाका–१७ र बोगुरा–६ बाट विजयी भएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बंगलादेशमा बीएनपीको बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित
Previous Articleसात महिनामा सरकारी आम्दानी–खर्च दुवै कमजोर
Next Article जिम्बाब्वेको ऐतिहासिक जित, अस्ट्रेलिया स्तब्ध


