पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा बेपत्ता १० आरोहीमध्ये ७ जनाको शव फेला परेको छ। मृतकमध्ये नेपाली आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ, ग्यालु शेर्पा, किली पेम्बा शेर्पा र निमा शेर्पासहित ओमान र चीनका आरोही छन्। नवाङ थिन्डु शेर्पासहित तीन जनाको खोजी जारी छ। शव स्वदेश ल्याउन नेपाली दूतावासले सहजीकरण गरिरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


