नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि प्रयोग गर्ने तयारी गरेको छ। क्यानका सचिव पारस खड्काका अनुसार प्रविधि भित्र्याउन करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ। प्रतियोगितालाई निष्पक्ष र व्यावसायिक बनाउन डीआरएस समावेश गर्ने विषयमा तीन दिनभित्र औपचारिक घोषणा गरिने उनले बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


